उत्तर कोरियाले ह्यक गर्‍यो दक्षिण कोरियाको चिप कम्पनिको सिस्टम

सियोल, २२ फागुन । दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी उत्तर कोरियाले ह्याक गरेको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली चिप उपकरण निर्माताको सिस्टम ह्याक गरेका हुन । प्योङयाङले आफ्नो हतियार कार्यक्रमहरूको लागि अर्धचालकहरू बनाउन खोजिरहेको बेला यो ह्यक गरिएको नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)ले जनाएको छ ।   राष्ट्रपति … Continue reading उत्तर कोरियाले ह्यक गर्‍यो दक्षिण कोरियाको चिप कम्पनिको सिस्टम